Both English & Nepali
१. केन्द्रीय बैंकका सिद्धान्त के-के हुन्छन् ? संक्षेपमा
लेख्नुहोस् ।
उत्तर: केन्द्रीय बैंक एक स्वतन्त्र
राष्ट्रिय संस्था हो जसले मौद्रिक नीति संचालन गर्दछ, बैंकहरूलाई नियमन गर्दछ, र आर्थिक अनुसन्धान सहित वित्तीय सेवाहरू प्रदान गर्दछ । यसको लक्ष्य देशको
मुद्रा स्थिर गर्नु, बेरोजगारी कम राख्नु, र मुद्रास्फीति रोक्नु हो ।
केन्द्रीय बैंकका सिद्धान्तहरु निम्नबमोजिम छन् :
l राष्ट्रिय
हितमा काम गर्दछ ।
l देशको
मौद्रिक निकायको रुपमा काम गर्ने
l खुला बजार संचालन को कार्य गर्ने
l कर्जाको
भण्डार र अन्तिम ऋणदाताको रुपमा कार्य गर्ने
l राजनीतिक
हस्तक्षेपबाट मुक्त हुने
l प्रतिस्पर्धाबाट
मुक्त हुने
l सरकारको
बैंकरको रुपमा कार्य गर्ने
l वाणिज्य
बैंक तथा वित्तिय संस्थाहरुको बैंकरको रुपमा कार्य गर्ने
यसरी केन्द्रिय बैंक देशको समग्र अर्थतन्त्रलाइ गतिशील बनाउँदै मौद्रिक
निकायको रुपमा कार्य गर्ने सिद्धान्तमा आधारित हुन्छ ।
1. What are the principles of central bank? Explain in brief.
Ans. A central bank is an independent national authority that isues
monetary policy, regulates banks, and provides financial services including
economic research. Its goals are to stabilize the nation's currency, keep
unemployment low, and prevent inflation.
The principles of central bank are as follows;
l To work in the
principle of national interest.
l Act as the
monetary body of the country
l Perform open
market operations
l Act as debt reservoir
and lender of last resort
l Free from
political interference
l Free from
competition
l Act as a
government banker
l Work as banker
of commercial banks and financial institutions
In this way, Central bank acts to work as a supreme monetary authority of
the nation by mobilizing the economy.
Comments
Post a Comment